भूकम्प पीडितलाई अभिताभ बच्चनको ११ लाख भारू सहयोग गरे
भारतीय अभिनेता अमिताभ बच्चनले नेपालका भूकम्प पीडितका लागि ११ लाख भारू (१७ लाख ६० हजार नेपाली) नगद सहयोग गरेका छन्। उनको सहयोगका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट मार्फत धन्यवाद दिएका छन्।Untitled 8126