गुल्मी मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु , २ घाइते
२३ वैशाख, तम्घास । गुल्मीको रुपाकोट ३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अरु २ जना घाईते भएका छन् । मृत्यु हुनेमागुल्मी मुसिकोट ६ का ट्याक्टर चालक प्रकाश कुमाल छन् ।
दुर्घटनामा घाइते भएका ट्याक्टर धनी र सहचालकको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।
-अनिल खत्रीबाट
-अनिल खत्रीबाट
