Entertainment
»
आधा स्तन बाहिर देखाएको भन्दै ज्योति मगरको केही अन्तर्वाता टेलीभिजनले नै प्रशारणमा रोक लगाए
आधा स्तन बाहिर देखाएको भन्दै ज्योति मगरको केही अन्तर्वाता टेलीभिजनले नै प्रशारणमा रोक लगाए
नेपाली चलचित्र जगतमा अंगप्रदर्शन गरेर चर्चामा आएका खबरहरु नौला होइनन् ।
अंगप्रदर्शन नेपाली रंगमंचमा नौलो विषय रहेन । यसको सिको अहिले नेपाली
लोकदोहोरी गितमा पनि राम्रै प्रभाव परेको छ ।
लोकदोहोरी गितमा अर्धनग्न दृश्यहरु अहिले छ्यापछ्याप्ती देख्न पाइन्छ ।
पछिल्लो समय एउटा घटना निकै चर्चामा रह्यो । प्रशंग हो लोकगायिका ज्योती
थापा मगरको स्तन प्रदर्शन । नेपाल टेलिभिजन अन्गर्तगको एनटिभि प्लसको
कार्यक्रम टि टाइममा ज्योतीले आधा स्तननै देखाउने गरि अन्तर्वाता दिएपछि
एनटिभि प्लसले उत्त कार्यक्रम प्रसारणमै रोक लगायो ।
एनटिभिले यसअघि पनि विभिन्न तिजगितहरु प्रसारणमा रोक लगाएको थियो ।
ज्योतीले उत्त अन्तर्वाता कार्यक्रममा आफ्नो आधा स्तन देखाएपछि कार्यक्रम
प्रसारणमै रोक लगाउननुपरेको एनटिभि प्लसले जनाएको छ । यो घटना यतिमा मात्र
सिमित भएन ज्योतीले उत्त घटना पुन दोहोर्याइन् ।
उनि चर्चामा आउनका लागि हो या अरु कुनै प्रयोजन ज्योतीले आफ्नो स्तन
प्रदर्शन हिमालय टिभिको कार्यक्रम जोगिन्दर बोले प्रणामजी कार्यक्रममा समेत
गरिन् ।
हिमालय टिभिको उक्त कार्यक्रममा समेत ज्योतीले स्तन प्रदर्शन गरेपछि
टेलिभिजनले कार्यक्रम प्रसारणमा रोक लगाएको छ । ज्योतीको उक्त हर्कतले उनले
यतिबेला सर्वत्र आलोचना खेप्नुपरेको छ ।
Labels:
Entertainment

