प्रहरीको सूचना !!!! शक्तिशाली भूकम्प भएपछि नेपाल प्रहरीले निकाल्यो सूचना पढ्नुस् र साथी भाइ आफन्तलाई समेत भन्नुस्
१२ बैशाखमा गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका पराकम्पन जारी रहँदा
मंगलबार समेत ७ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनजीवन अस्त ब्यस्त बन्न
पुगेको छ ।
सबै मानिसहरु सडकमा निस्किएका छन् । तर मानिसहरु सडकमा रहँदा उद्दारका
काममा असहज भएपछि नेपाल प्रहरीले सडकमा भिड नगर्न, खुला ठाउँमा बस्न र
फोनमा कल होइन एसएमएस गर्न अनुरोध गरेको छ ।
