भुकम्प पीडित नेपालीहरूका लागि ७ वर्षीय बालकले आफ्नो पिगि बैंकमा संकलित रकम रू ३८,००० सहयोग गरे ।