मिति: २०७२ बैशाख २८ सोमबार तपाईको आजको राशिफल हेर्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा सुधार आउनेछ। आर्थिक संकट बढ्नेछ। मनमा शंका र नकारात्मक सोचाइ उत्पन्न हुनेछ। प्रेममा सफलता मिल्नेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
दैनिक कार्य प्रभावित हुनेछन्। सानै प्रयासले ठूला कार्य सम्पन्न हुनेछन्। सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। आत्मविश्वास बढ्नेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। धनआर्जनमा समस्या उत्पन्न हुनेछ। शत्रुहरू मित्र बनेर सहयोगी बन्नेछन्। चोटपटकको सम्भावना छ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रम धेरै गर्नुपर्नेछ। दैनिक कार्यमा ढिलासुस्ती र अल्झनको सामना गर्नुपर्नेछ। धनक्षय हुन सक्छ। दिनको पूर्वाद्र्ध शुभ रहनेछ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह
साताका थोरै दिन मात्र अनुकूल रहनेछन्। शनिबार मनमा चिन्ता बढ्नेछ। आइत, सोमबार शत्रु परास्त हुनेछन्। पराक्रम बढ्नेछ। मंगल, बुधबार पारिवारिक सहयोग प्राप्त हुनेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
वैदेशिक यात्रा हुन सक्छ। लेनदेनमा विवाद बढ्नेछ। अनपेक्षित धन प्राप्ति होला। मन अशान्त रहला। पेटको समस्याले सताउनेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मानसिक चिन्ता बढ्नेछ। कानुनी झमेला बढ्नेछ। अनावश्यक यात्रा हुनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ। कामप्रति स्थायित्व प्राप्त हुनेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक पदप्रतिष्ठामा वृद्धि हुनेछ। भूमि र वाहनको हानि हुन सक्छ। मातापिताको सहयोग प्राप्त हुनेछ। पदोन्नतिको सम्भावना छ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
स्वास्थ्यमा आंशिक सुधार हुनेछ। व्यावसायिक उल्झन यथावत् रहनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। परोपकारको भावना वृद्धि हुनेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
शारीरिक थकान बढ्नेछ। सामाजिक सद्भाव बढ्नेछ। आकस्मिक धनलाभ हुनेछ। स्वरोजगारमा अवरोध देखापर्नेछ। कान्ति क्षय हुनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
चिन्ता र ग्लानिले सताउनेछ। दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ। आय आर्जन प्रभावित रहनेछ। अध्ययनमा असफलताको समय छ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
बोलीको प्रभाव बढ्नेछ। नवीन कार्य सुरु हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्ल रहनेछ। परिश्रम बढ्नेछ ।
