एसएसीपी रमेश खरेलको सहयोग
एसएसीपी रमेश खरेलको सहयोग
==============================================
(यस्तो समाचार सारा नेपालीलाई सुनाउन पाए हुन्थ्यो। सधैं झैं श्यर गरेर सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु)
नेपाल प्रहरीका एसएसपी रमेश खरेल बेजोड इमान्दारी, स्वाभिमान र कर्तब्यनिष्ठताका पर्याय हुन्। उनीबारेका समाचारहरू हामी सबैले पढेका छौं। उनले अनायस फोन गरे र भने, “रवीन्द्र जी, म हालसालै हाइटी गएको थिएं। त्यहां मलाई अलिकति पैसा दिइएको थियो तर नेपाली सेना, प्रहरी र त्यहां कार्यरत अन्य नेपालीहरूले देखाएको सदभावका कारण मेरो सबै पैसा खर्च भएन। बचेको पैसा म तपाईंहरूको रू १० करोडको परोपकारी अक्षय कोषलाई दिन चाहान्छु।”
मेरो खुशीको सीमा रहने। उनले आज रू २५,००० हजार हष्तान्तरण गरे।
रमेश जी, तपाईंको आदर्शले हामीजस्ता सारा नेपालीलाई सदाचारी र ‘ब्यबहारीक परोपकारी’ बन्न प्रेरीत गरोस् ! तपाईंजस्ता कर्मचारीहरू सबैले रू २५ हजार होईन एक/एक हजार मात्र हामीलाई दिए भने हाम्रो लक्ष केही वर्ष होईन, केही दिनमैं पुरा हुनेछ