• मुख्य पृष्ठ
  • समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • बिजनेस
  • अन्तराष्ट्रिय समाचार
  • फिल्मी खबर
  • यौन तथा स्वास्थ्य
  • राशिफल
  • रोचक संसर
  • भिडियो ग्यालरी
  • खेलकुद
News » एसएसीपी रमेश खरेलको सहयोग
एसएसीपी रमेश खरेलको सहयोग

एसएसीपी रमेश खरेलको सहयोग
==============================================
(यस्तो समाचार सारा नेपालीलाई सुनाउन पाए हुन्थ्यो। सधैं झैं श्यर गरेर सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा लिएको छु)
नेपाल प्रहरीका एसएसपी रमेश खरेल बेजोड इमान्दारी, स्वाभिमान र कर्तब्यनिष्ठताका पर्याय हुन्। उनीबारेका समाचारहरू हामी सबैले पढेका छौं। उनले अनायस फोन गरे र भने, “रवीन्द्र जी, म हालसालै हाइटी गएको थिएं। त्यहां मलाई अलिकति पैसा दिइएको थियो तर नेपाली सेना, प्रहरी र त्यहां कार्यरत अन्य नेपालीहरूले देखाएको सदभावका कारण मेरो सबै पैसा खर्च भएन। बचेको पैसा म तपाईंहरूको रू १० करोडको परोपकारी अक्षय कोषलाई दिन चाहान्छु।”
मेरो खुशीको सीमा रहने। उनले आज रू २५,००० हजार हष्तान्तरण गरे।
रमेश जी, तपाईंको आदर्शले हामीजस्ता सारा नेपालीलाई सदाचारी र ‘ब्यबहारीक परोपकारी’ बन्न प्रेरीत गरोस् ! तपाईंजस्ता कर्मचारीहरू सबैले रू २५ हजार होईन एक/एक हजार मात्र हामीलाई दिए भने हाम्रो लक्ष केही वर्ष होईन, केही दिनमैं पुरा हुनेछ
"झरी रहन्छ आसुँ तिम्रो यादमा"'s photo.



Labels: News
Newer Post Older Post Home
नौलो खबर
Recent Updates
Popular Posts
  • अञ्जुसँग छुटेपछि मनोजराज भन्दैछन्ः उसैको मायामा भुलेको छु (
  • एस.एस.पी. रमेश खरेललाई साथ दिनु हुन्छ भने सक्दो सेयर गर्नु होला साथीहरु
  • यी हुन् नेपालका १० उत्कृष्ट होटल
  • नेपाली कामदार अब मलेसिया जान नपाउने !जानकारी को share गरिदिनु होला
  • जानी राखौ..आफ्नो इच्छाले जन्माउनुहोस् छोरा र छोरी
  • साउदी अरबमा विस्फोट, कम्तिमा ३० जना मारिए
  • काठमाडौंमा बसेर विदेशी बैंकको पैसा चोर्ने विदेशी पक्राउ
  • ‘गैडा’को ‘चकलेट’ कस्तो बन्यो ?
  • के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने, के नखाने (घरेलु उपचारसहित)
  • हामीले गर्ने ४ हेलचेक्राइँ, जसले मृत्युको मुखमा पूराउँछन्
Labels
  • Beauty tips
  • Bichitra Sansar
  • Business And Tech
  • Entertainment
  • Exchange Rates
  • Filmy Khabar
  • International news
  • News
  • Rashifal
  • Sex and Health
  • Sports News
  • Video Gallery
Copyright © 2014. नौलो खबर . All rights reserved.
Home