आज मिति: २०७२ जेष्ठ ६ बुधवार ;; तपाईको आजको राशिफल हेर्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अकाममा सफलता प्राप्त गर्न प्रतिष्पर्धा गर्नु पर्नेछ । आलोचना हुने भएकाले संयमित रहनुहोला । कुराकाट्ने प्रसंसा गर्न थाल्नेछन् ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोलेखनकार्यमा मन लाग्नेछ । मनमा उत्साह र हर्ष बढ्ने छ । न्यायिक कार्यमा अल्झन आउने छ । भाग्य कमजोर रहेको हुदा कार्य अधुरारहने छन् ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हाधार्मिक भावनाको विकास हुनेछ । अनावस्यक समस्याले सताउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक वृद्धि हुने देखिन्छ ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोअधुराकार्य पुराहुनेछन । नविन कार्यको थालनी हुनेछ । मानसिक अस्थिरता रहनेछ । व्यापार व्यवसायका लागी समय मध्यम रहेकोछ ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेधर्मकर्ममा रुचि बढ्नेछ । अग्निभयको सम्भावना रहेकाछ । राजनैतिक परीवर्तन हुनेछ । मानसिक नैराश्यता बढ्ना ले कार्य असफल रहनेछन् ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोभाग्यले साथदिनेछ । धनलाभ हुनेछ । काममा सुधार आउनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेसम्मान प्राप्त हुनेछ । भेटघाटमा मन रमाउनेछ । अरुको मनजित्न सकिनेछ । सामाजीक कार्यमा गरीएका प्रयासहरु फलदायी रहनेछन् ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युबोलीको प्रभाव बढ्नेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । दिनको पूर्वार्ध लेनदेन नगर्नु होला । बिश्वास गरेकाले धोका दिनेछन् ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेशारीरिक कमजोरी,मानसिक चन्चलता बढ्नेछ । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिअध्ययन अध्यापनमा मन लाग्ने छैन । स्वास्थ्यमा आंसिक सुधार हुनेछ । सञ्चार क्षेत्रमा सफलता मिल्नेछ । अनावश्यक चिन्ता बढ्नेछ ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाधनआर्जनमा अवरोध आउने देखिन्छ । सुचनाको आदान प्रदान हुनेछ । सोच्ने शक्ति बढ्नेछ । अचल सम्पतीको नास हुनेछ ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिशारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । व्यापारव्यवसायबाट सफलता मिल्नेछ । खर्च बढ्नेछ ।

