दोलखालाई केन्द्रविन्दु बनाएर फेरी गयो भूकम्प
फोटो :फाइल फोटो
सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चो केन्द्र भएको भूकम्प गएको करिब ३० घण्टापछि अर्को भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जाएको छ।
वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ३ सय ५० वटा बढी ४ म्याग्निच्यूडका भूकम्पका धक्का महसुस भइसकेका छन् ।
