आज :मिति: २०७२ आशाद २ बुधवार । तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    समय राम्रो छ । अन्न वश्त्र वा धनको लाभ होला । मान्यजन वा विशिष्ट व्याक्तिबाट सुख सहयोग र आशिर्वाद पाइएला ।
  • वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    समय राम्रो छ । व्यापारमा फाईदा हाेला । पढाई लेखाईमा मन जाला । प्रीयजनसंग भेट हाेला । सन्तान शुख मिल्ला ।
  • मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
    समय राम्रो छ । अन्न द्रव्य तथा धनको लाभ होला । महिला वर्गको विशेष सहयोग र प्रेरणा मिल्ला । पारिवारिक शुख मिल्ला ।
  • कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    समय राम्राे छैन । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ला । घर परिवारमा झै झमेला हाेला । नराम्राे समाचार सुन्नु पर्ला ।
  • सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    समय राम्राे छ । नयाँ काममा सफलता प्राप्त होला । अन्न द्रव्य तथा धनको लाभ होला । प्रीयजनसंग भेट हाेला ।
  • कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    समय राम्रो छ । मान सम्मान प्रशंसा वा पुरस्कार प्राप्त होला । नयाँ काममा सफलता प्राप्त होला । दैनिक तथा अधुरो काम बन्ला ।
  • तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
    समय राम्राे छैन । बन्न लागेका कामहरु अधुरै रहलान् । घर परिवारमा झै झमेला हाेला । घाउ चाेटपटक लाग्न सक्छ ।
  • वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
    समय राम्राे छैन । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ला । घर परिवारमा झै झमेला हाेला । मानसिक तनाव हाेला ।
  • धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    समय राम्राे छ । कर्म सिद्धिकाे याेग छ । सन्तान शुख मिल्ला । अार्थिक काराेवार बढ्ला । कार्य सफलता मिल्ला ।
  • मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    समय राम्राे छ । विद्या र बुद्दिको बिकास हाेला कर्म सिद्धिकाे याेग छ । सन्तान शुख मिल्ला । अार्थिक काराेवार बढ्ला । सफलता मिल्ला ।
  • कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
    समय मध्यम छ । केही काम बन्ला केहि अधुरै रहला । स्वाश्थ्यमा केही समस्या देखा पर्ला । अार्थिक काराेवारमा केही सफलता मिल्ला ।
  • मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    समय राम्राे छैन । स्वास्थ्यमा सामान्य समस्या देखा पर्ला । घर परिवारमा झै झमेला हाेला । अार्थिक समस्या अाईपर्ला ।