खोइ त मानवता ...????? चुल्हो छोयो भनेर एक दलित महिलालाई यस्तो गरियो

कालिकोटमा चुल्हो छोएको नाउँमा एक दलित महिला माथी कुटपिट हुनुको साथै अमानवीय व्यवहार भएको छ ।कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझो दलितमाथि थिचोमिचो र अन्य गर्दै आएका छ्न । उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी (भाडाकुडा ) सम्म दलितले बनाउछ । तर तै दलितले बनाको मुर्ति भगवान हुने अनि तै दलितको कसौंडी खाना मीठो हुने ? तर उसले छुन नहुने कस्तो विडम्बना ........! यसरी जात भात ,महिला - पुरुस , धनि -गरिब भनी किन भिन्नता गर्नुपर्यो ?
स्रोत : बौनिया फेसबुक