विषालु फूल खाएर मलेशियामा नेपालीले गरे आत्महत्या
फोटो :फाइल फोटो
पारिवारिक तनावले गर्दा आबेसमा आएर विषालु फूल खाएका यादवलाई उपचारका लागि अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले आज जनाएको छ ।
मलेसियामै सप्तरीको बरहीवीरपुर गाविस–९ निवासी रुद्रिलाल यादवको २३ वर्षीय छोरा प्रभुकुमार यादवको पनि मृत्यु भएको छ ।
मलेसियाको माइटेक कम्पनीमा कार्यरत यादवको राति अचानक पेट दुःखेको र तत्कालै अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका परिवारले भने छोराको शव नेपाल ल्याइदिनका लागि सरकारसँग आग्रह समेत गरेका छन् ।
