आज मिति: २०७२ जेष्ठ २८ बिहीवार ।तपाईको आजको राशिफल हेर्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राजनीतिक अन्तरद्वन्दको सामना हुनेछ। सामाजिक कार्यमा तर्कवितर्क बढ्नेछ। कार्यव्यस्तताले मानसिक थकान बढाउनेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफन्तजनको सहयोगले शत्रुपरास्त हुनेछन्। अध्ययनअध्यापन फलदायी रहनेछ। आयआर्जनमा मन्दी आउनाले मन विचलित रहनेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
औद्योगिक क्षेत्रमा सफलाता मिल्नेछ। नविनकार्यको थालनी हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
न्यायिक कार्यमा बाधा उत्पन्न हुनाले मन अशान्त रहनेछ। अध्ययन अध्यापन सुधार आउनेछ। व्यवसायक मित्रता बढ्नेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको सहयोगले आर्थिक सुधार हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। नशा सम्बन्धि समस्या बढ्नेछ। श्री प्राप्ती हुनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अैद्योगिक क्षेत्रमा सफलाता मिल्ने छ। रोजगरमा पदोन्नति को अवसर प्राप्त होला। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। चञ्चलता बढ्नेछ ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आर्थिक क्षेत्रमा लगानीको अवसर प्राप्त होला। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। मानसिक सन्तुस्टी मिल्नेछ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक पदप्रतिष्ठामा सुधार आउनेछ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ । साथीभाइको सहयोग प्राप्तहुने छ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आध्यात्मिक क्षेत्रमा सहभागिताको अवसर मिल्नेछ। व्यापारमा अवरोध आउनसक्छ। सूचनाको क्षेत्रमा सफलता मिल्नेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
रोगबाधक क्षमतामा वृद्धि हुनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। यात्रागर्दा सावधान रहनु होला। राजनीतिक अन्योलता बढ्नेछ ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कूटनैतिक कार्यमा उल्झनको सामना गर्नुपर्नेछ। समाजमा कीर्ति बढ्ने देखिन्छ। अधुरा कार्य पुराहुनेछन। दिनमध्यम रहनेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
राजनीतिक दायित्व बढ्नेछ। रोजगारमा विवाद उत्पन्न हुनेछ। आलस्यताले सताउनेछ। मित्रको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछन।

