दोलखा केन्द्रविन्दु भएर गयो भूकम्पको धक्का

फोटो :फाइल फोटो
काठमाडौं:  दोलखा केन्द्रविन्दु भएर विहीबार दिउसो भूकम्पको धक्का (परकम्प) गएको छ । 
 
४ बजेर १५ मिनेट जादाँ ४ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  हिजो मात्रै दोलखा र सिन्धुपाल्चोकमा २ - २ धक्का गएको थियो भने हुम्लामा एक पटक भूकम्प गएको थियो ।