मान्छे देखेपछि लुगा खोल्न मन लागि हाल्छः पूूनम पाण्डे
नग्नता प्रस्तुत गरेको भन्दै तिब्र आलोचना भएपछि पुनमले भनिन्- ‘म ६० वर्षको भए पनि आफ्नो बिकिनी तस्बिर पोष्ट गरिरहन्छु ।’
सामाजिक सञ्जालहरुमा विकनी तस्वीर पोष्ट गरेको भनेर आलोचना खेपेकी पूनमले भनेकी छिन् ‘जसले जे सुकै भनोस म बिकनीयुक्त तस्बिर पोष्ट गर्न छाड्दिन ।’
बेला बेलामा न्युड तस्बिरको समेत हल्ला चलेको प्रसंगमा पूनम भन्छिन ‘म सलमान खान जस्तै छु, भीड भाडमा नाङ्ग्गो ज्यान देखाउन मन लागिहाल्छ ।’
आफ्नो शरीर सुन्दर भएको बताउने पूनम राम्रो चीजको विज्ञापन गर्न लजाउन नहुने बताउँछिन् ।