यसरी मारिएकी थिइन् नेपाली चेली अमेरिकामा!!!!
जेठ २०, काठमाडौँ । नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठलाई हत्या गर्ने एक समलिङ्गी युवतीलाई अमेरिकाको अदालतले ८५ वर्षको जेल सजाय सुनाएको छ । समानता श्रेष्ठ (बायाँ) र हत्या अभियोग लागेकी जेसिका (दायाँ) समानताको हत्या गरेको स्वीकार गरेकी २२ वर्षीया जेसिका मिशेल

समानताको हत्यामा अदालतले फैसला सुनाएपछि यो विषयमा संसारभरी हेडलाइन बनेका छन् । खासमा नेपाली चेली समानताको हत्या उनको यौनिक ब्यवहारका कारण भएको चर्चा अन्तराष्ट्रियसञ्चार माध्यमले जेसिकाले दिएको बयानका आधारमा गरेका छन् ।
