एक दिनमा ५०० पटक यौन सम्बन्ध राख्छु: (भिडियो सहित)

एजेन्सी ।कहिले सेक्स भिडियो त कहिले नग्न तस्विरका कारण चर्चामा रहिरहने अमेरिकी टेलिभिजन सेलिब्रेटी किम कार्दाशिनले आफ्नै विषयमा अनौठो अभिब्यक्ति दिएकी छिन् । उनले आफू बच्चा जन्माउन आतुर रहेको र त्यसकै लागि दिनमा ५०० पटक सम्म यौन सम्बन्ध राखेको बताएपछि हलिउडमा समेत हंगामा भएको छ ।आफ्नै टेलिभिजनको रियालिटी शो ‘किपिङ अप विद द कार्दशिन्स’मा बोल्दै किमले एक दिनमै ५ सय पटक यौन सम्बन्ध राखेको बताएकी हुन् ।उनको कार्यक्रमको प्रोमोमा नै यस्तो क्लिप भएको भिडियो बजाइएपछि यसबारे चर्चा बढेको हो ।३ बर्षकी छोरी समेत रहेकी किमको सेक्स टेप अहिले सम्म सबैभन्दा चर्चित सेक्स टेप मानिन्छ । उनले यस्तै हर्कत धेरै पटक गरिसकेका कारण चर्चामा आउन मात्र यस्ता बयान दिएको हुन सक्ने कतिपयले अनुमान गरेकी छिन् ।