आज :मिति: २०७२ आशाद ४ गते शुक्रबार । तपाईको आजको राशिफल हेर्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अअनावश्यक खर्चले मनमा चिन्ता बढ्नेछ। मित्रको सहयोगले कार्य पूर्ण हुनेछन्। यात्राको अवसर मिल्नेछ। शत्रु सबल रहनेछन्।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोशुभचिन्तकको सहयोग मिल्नेछ। अधुरा काम पूरा हुनेछन्। अध्यापनमा सुधार आउनेछ। समय अनुकूल बन्दै जानेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हास्वास्थ्यमा समस्या आउन सक्छ। राजनीतिक आक्षेप लाग्नेछ। आफन्तसँग मनमुटाव हुन सक्छ। प्रेममा सफलता मिल्नेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोआय आर्जनमा गतिरोध आउनेछ। राजनीतिमा सफलता प्राप्त हुनेछ। दैनिक कार्यमा प्रशंसा प्राप्त हुनेछ। अनावश्यक खर्च बढ्नेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेस्वास्थ्यमा सुधार आउनेछ। सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ। टाढिएका आफन्तहरूसँग भेट हुनेछ। निष्फल यात्रा हुनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोसामाजिक कार्यमा मन जानेछ। समाजमा मानप्रतिष्ठा बढ्नेछ। सबैले तपाईंको कुराको कदर गर्नेछन्। अरूको विश्वास जित्न सकिनेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेअनपेक्षित धनको प्राप्ति हुनेछ। बन्धुको सहयोगले मन प्रसन्न हुनेछ। जागिरमा पदोन्नति वा स्थानान्तरणको योग रहेको छ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युशत्रुहरूले कुरा काट्नेछन्। पारिवारिक सम्बन्धमा खटपटको स्थिति रहनेछ। अनावश्यक खर्चमा कमी आउनेछ। व्यर्थ चिन्ता बढ्नेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेमनमा उत्साह बढ्नेछ। दिनको उत्तराद्र्धमा मानसिक थकान बढ्नेछ। आफन्तसँगको भेटले मन प्रफुल्ल बन्नेछ। कान्तिक्षय हुनेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिआय आर्जनमा सुधार हुनेछ। धातु, तेलसम्बन्धी व्यापारमा वृद्धि हुनेछ। स्वास्थ्यमा भने सुधार आउनेछ। कार्यमा सुधार आउनेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाखर्च वृद्धि हुनेछ। आफन्तसँगको भेटले मनमा उत्साह बढ्नेछ। विवाद बढ्न सक्छ। पराक्रम बढ्नेछ। श्री प्राप्ति हुनेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिधार्मिक कार्यमा समय बित्नेछ। परोपकारी र समाजसेवी कार्यमा खर्च बढ्नेछ। कुरा काट्नेहरू बढ्नेछन्। साधनको क्षति बेहोर्नुपर्ला।

