आफ्नै चिहान खन्न लगाएर हत्या (फोटो फिचर

फोटो :डेलिमेल
काठमाडौं: क्रुर हत्याको लागि आतकंकारी सगंठन 'आइएस' विश्वमै चर्चित छ । फलामे पिंजडामा आगो लगाएर गरिएको हत्या होस् या अचानोमा राखेर टाउको छिनाइएको घटना नै किन नहोस्, सो सगंठन विश्वभर आफ्ना विभत्स गतिविधीले चर्चामा आइरहन्छ ।   
 
हालै आइएससगँ सम्बन्धीत एक समुहले इजिप्टमा एक ब्यक्तिलाई आफ्नै चिहान खन्न लगाएर हत्या गरेको भिडियो सार्बजनिक गरेको छ ।

सुन्तला रगंको लुगा लगाएका ती व्यक्तिलाई चिहान खनिसकेपछि अनुहार छोपेका आइएस लडाकुले पछाडीबाट गोली हानी हत्या गरेको भिडियोमा देखाइएको छ । 
 
आफ्ना गतिविधी इजरायली सरकारलाई उपलब्ध गराएको आरोपमा आइएसले ती व्यक्तिको हत्या गरिएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।