दक्षिण कोरियामा फेरी एक नेपालीको मृत्यु
सोल
,कोरिया – कोरियामा एक नेपालीको मृत्यु भएको छ। ४ बर्ष अघि दक्षिण कोरिया
आएका रुपन्देही गणेशपुरका रेशम थापाको हिजो राती हिर्दयघातका कारण मृत्यु
भएको बताईएको छ। दुई सन्तानका पिता ३२ बर्षिया थापालाई ईन्छ्न स्थित
कम्पनी नजिकैको कोठामा बसिरहेको बेला एक्कासी हिर्द्यघात भएपछी उनलाई
नजिकैको अस्पतालमा लगिएको थियो।
