भुकम्प गएको १०० घण्टा हुँदा पनि सरकारले केही नगरेको भन्दै भुकम्प पिडित आन्दोलनमा उत्रिए ।