एनआरएनएका अध्यक्ष शेष घलेले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर निर्माण गर्ने

फोटो :फाइल
काठमाडौं: गैर आवासिय नेपाली सघं एनआरएनएले भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गरिदिने भएको छ । 
एनआरएनएका अध्यक्ष शेष घलेले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर निर्माण गर्ने र निर्माणको लागि ३५ करोड लागत लाग्ने बताए ।  पत्रकार सम्मेलन गर्दै घलले आज सो जानकारी दिएका छन् ।