आज :मिति:२०७२ आशाद ९ बुधवार >> तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आय आर्जनका स्रोत फेला पर्नेछन्। अध्ययनमा आंशिक सुधार हुनेछ। मन विचलित रहनेछ। बोलीको प्रभाव बढ्नेछ। मांगलिक कार्य हुनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    मानसिक हर्ष बढ्नेछ। दैनिक कार्यमा उत्साह थपिनेछ। गुरुजनको सहयोग मिल्नेछ। राजनीतिक कार्य वृद्धि हुनेछ। यात्रामा लाभ मिल्नेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    राज्यबाट कार्यमा अवरोध हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। भाग्योदय हुनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रेममा सफल हुनेछ। आय आर्जनमा सुधार आउनेछ। स्वास्थ्य सामान्य रहनेछ। वैदेशिक यात्रामा अवरोध देखापर्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    लेखन तथा सम्पादनमा संलग्नता बढ्नेछ। राज्यबाट मानपदवी मिल्ने देखिन्छ। पदप्रतिष्ठामा वृद्धि हुनेछ। मनोरञ्जनमा रुचि बढ्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    कृषिकार्यमा उन्नति हुनेछ। दैनिक कार्यबाट अपेक्षित लाभ मिल्नेछ। मातापिताको आशीर्वाद प्राप्त हुनेछ। यान्त्रिक निर्माण हुनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    शारीरिक सौन्दर्य वृद्धि हुनेछ। सामाजिक कार्यमा सुधार आउनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। रोगबाधक क्षमतामा वृद्धि हुनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मानसिक चिन्ता बढ्नेछ। मुद्दामामिलाको सामना हुनेछ। खर्च वृद्धि हुनेछ। कार्यप्रति स्थायित्व आउनेछ। शारीरिक पीडा बढ्नेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    व्यवसायबाट धन आर्जन हुनेछ। राजनीतिक कार्यमा असफलता मिल्नेछ। पेटको समस्या देखिन सक्छ। समाजमा यश कीर्ति बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    दाजुभाइको सहयोग मिल्नेछ। धार्मिक कार्यमा खर्च बढ्नेछ। विद्या, बुद्धि र शिक्षामा सफलता मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    ऐश्वर्य प्राप्ति हुनेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। समाजमा बोलीको कदर हुनेछ। मांगलिक कार्य हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    दाम्पत्य जीवन सुखी बन्नेछ। कार्यमा उत्साह र विश्वास बढ्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ। दिनको सायंकालीन समय सुखद रहनेछ।