किन आउँदैछन् साहरुख खान नेपालमा ?
अभिनेता खानलाई ब्रान्ड एम्बेस्डर रहेको न्यारोल्याक पेन्ट्सले नेपाल भ्रमणको निम्तो दिएको हो । तारे होटलमा बस्ने खानलाई भेटघाटको समयमा हाँस्य कलाकार विल्सन विक्रम राई, अभिनेती प्रियंका कार्की लगायतले स्टेजमा साथ दिने जनाइएको छ ।
साहरुख २४ गते बिहान ११ बजे काठमाडौं आइपुग्ने बताएका छन् । बलिउड जगतका लोकप्रिय अभिनेताका रुपमा साहरुखलाई लिने गरिन्छ ।